मनोरञ्जन
राष्ट्रिय लोकदोहोरी अवार्ड –२०७८ गायिका शान्तिश्री परियारलाई
०

काठमाडौँ, फागुन २९-
राष्ट्रिय लोकदोहोरी अवार्ड –२०७८ सर्वोत्कृष्ट गायिका शान्तिश्री परियारले पाएकी छिन् ।
राष्ट्रिय लोकदोहोरी अवार्ड–२०७८ मा सर्वोत्कृष्ट गायिकाको अवार्ड जितेकी छन् । विजेतालाई उपराष्ट्रपति नन्दबहादुर पुनले अवार्ड प्रदान गरे ।
अवार्ड हस्तान्तरण गर्दै उपराष्ट्रपति पुनले राजनीतिक परिवर्तनमा संगीतको उल्लेख्य भूमिका रहेको भन्दै उनले राज्यको ध्यान यसतर्फ जानुपर्नेमा जोड दिए ।
त्यस्तै अन्य विभिन्न विधामा समेत विभिन्न कलाकारहरुले अवार्ड प्राप्त गरेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























