Breaking News

नेकपा एमालेसँग तत्काल सहकार्य गर्ने सम्भावना छैन्: प्रचण्ड

Banner

बिराटनगर, फागुन २९-

बिराटनगर विमानस्थलमा नेकपा एमालेसँग तत्काल सहकार्य गर्ने सम्भावना नरहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।

आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले गठबन्धन गर्दा सरकारमा भएका दलहरुसँग सहकार्य गरेपनि एमालेसँग सहकार्य नगर्ने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>