Breaking News

अध्यक्ष लिङ्देनले भने कमल थापाले छोडेपछि पार्टी बलियो बन्यो

Banner

काठमाडौँ, फागुन २८-

कमल थापाले पार्टी परित्याग गरेपछि पार्टी झन बलियो भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले बताएका छन् ।

सुर्खेत विमानस्थलमा शनिबार बिहान पत्रकारहरुसँग कुरा गर्दै लिङ्देनले थापाको परित्याग पछि राप्रपालाई थप बलियो बनाउन मद्दत गरेको बताएका हुन् ।

पार्टीलाई क्षति नपुगेको बताउदैँ उनले अझ बलियो शक्तिका रुपमा बदल्ने संकल्पका साथ अघि बढ्न प्रेरण मिलेको बताए ।

साथै उनले आगामी वैशाख ३० को स्थानीय तहको निर्वाचनलाई राप्रपाले शक्ति प्रदर्शन गर्ने माध्यामका रुपमा लिएको पनि बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>