Breaking News

कालिका नगरपालिकाका वडाध्यक्षलाई दुर्व्यवहार गरेको आरोपमा दुई जना पक्राउ

Banner

चितवन, फागुन २८-

चितवनमा वडाध्यक्षलाई दुर्व्यवहार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय टाँडीका अनुसारे कालिका नगरपालिका वडानम्बर ३ का वडाध्यक्ष टीका रिजाललाई दुर्व्यवहार गरेको आरोपमा दुई जनालाई पक्राउ गरिएको हो ।

सेवाग्राहीसँग बसिरहेका बेला वडाध्यक्ष रिजालमाथी फागुन २३ गते वडा कार्यालयमै गएर ६/७ जनाले दुर्व्यवहार गरेको थियो । त्यस्तै प्रकाउ पर्नेमा भण्डाराका गुणराज श्रेष्ठ र अर्का एकजना रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>