Breaking News
संखुवासभामा बस दुर्घटनाः कम्तीमा १० जनाको मृत्यु
०

संखुवासभा, फागुन २६–
संखुवासभामा एकाविहानै बस दुर्घटना हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ ।
दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस आज बिहान करिब ७ः३० बजेको समयमा संखुवासभाको मादी नगरपालिका वडा नं. ६ सातघुम्ती भन्ने स्थानमा दुर्घटना भएको थियो । प्रहरी नायव उपरीक्षक (डिएसपी) लालध्वज सुवेदीका अनुसार दुर्घटनामा १० जनाको मृत्यु भएको पुष्टि भइसकेको छ ।
घटनास्थलमा अहिले पनि उद्धार कार्य जारी रहेको छ । बस सडकबाट करिब साढे ३ सय मिटर तल खसेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























