Breaking News

कांग्रेस चितवनको सह–सचिवमा दराई र अधिकारी निर्वाचित

Banner

चितवन, फागुन २३–

कांग्रेस चितवनको सह–सचिवमा गोपाल दराई र दिनेश अधिकारी निर्वाचित भएका छन् ।

आज (सोमबार) बेलुका सार्वजनिक मतपरिणाम अनुसार दराई र अधिकारी निर्वाचित भएका हुन् ।

दुई सह–सचिवको लागि भएको निर्वाचनमा १० जना प्रतिस्पर्धामा थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>