Breaking News
एमसीसी पारित भएपछि म खुसी छुः प्रचण्ड
०
काठमाडौं,फागुन १६-
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी पारित भएकोमा खुसी लागेको बताएका छन् । एमसीसी पारित भएपछि देश दुर्घटनाबाट बचेको उनले बताए । “यो पारित भएपछि निकै खुसी छु । देश दुर्घटनाबाट बच्यो । संविधान बच्यो । गठबन्धन बच्ने कुरा त ठूलो कुरा मान्दिनँ म,” उनले भने, “यसले कानुनी र वैधानिक बाटो प्राप्त भएको छ ।”
व्याख्यात्मक टिप्पणीले राष्ट्र एकताबद्ध भएको र जनता एक ठाउँमा आएको उनको भनाइ छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























