Breaking News
अनेरास्ववियु चितवनको संयोजकमा गुप्ता, सहसंयोजकमा आचार्य
०

चितवन, फागुन १३ –
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) चितवनको जिल्ला सम्मेलन आयोजक कमिटीको संयोजकमा अमित गुप्ता चयन भएका छन् ।
आज सम्पन्न जिल्ला भेलाले कमिटीको सहसंयोजकमा हरि आचार्यलाई चयन गरेको छ ।
कमिटीको सदस्यहरुमा लिलाराम पौडेल (प्रशिक्षण विभाग), प्रकाश कालाखेती (संगठन विभाग), अमित आचार्य (प्रचार विभाग), सरोज तिमिल्सिना (अखिल फोर्स विभाग) र रचना सापकोटा (महिला विभाग) मा चयन भएका छन् ।


तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























