Breaking News

देउवासँगको छलफलका लागि एमाले नेताहरु बालुवाटार जाँदै

Banner

काठमाडौं,फागुन १२ –

प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल हुने भएको छ । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले अब आफूहरु बालुवाटार जान लागेको जानकारी दिए । यस अघि आजै दिउँसो देउवा र ओलीबीच छलफल भएको थियो ।

देउवासँगको भेटवार्ता अघि एमालेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>