चितवन विशेष

चितवनमा जलाइयो गृहमन्त्रीको पुत्ला

Banner

काठमाडौं, फागुन ९-

गृहमन्त्री बालकृष्ण खाँणको पुत्ला दहन गरिएको छ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले भरतपुरको क्याम्पस गेटमा गृहमन्त्रीको पुत्ला दहन गरेको हो ।

अमेरिकी सहयोग परियोजना एमएसीसीको विरोधमा विद्यार्थीहरूले गृहमन्त्रीको पुत्ला जलाएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>