Breaking News

सत्ता गठबन्धनका शीर्ष नेतालाई किन भेट्दै छन् रामचन्द्र पौडेल ?

Banner

काठमाडौँ, फागुन ९-

आज दिउसो नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूलाई भेटिरहेका छन्।

दिउसो जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेका पौडेल हाल प्रचण्डसँग भेटवार्तामा छन् । त्यसपछि माधवकुमार नेपाललाई भेटने पौडेलका स्वकीय सचिव चिरन्जीवी पौडेलले बताए ।

कांग्रेस बाहेकका दल एमसिसीबारे विभाजित भएको समयमा पौडेलले नेताहरूसँग भेटमा संसदमा टेबल भएको अमेरिकी सहयोग परियोजना एमसिसी पारित गर्नुपर्ने र गठबन्धन टुट्न नहुने कुरा गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>