Breaking News

एमसीसी पास गर्न खोजे सरकारबाट बाहिरिने : सचेतक गुरुङ

Banner

काठमाडौँ, फागुन ९-

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरूङले एमसीसी पास गर्न खोजिए सरकारबाट बाहिरिने बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेता राष्ट्रहित विपरीतको सम्झौता भएकाले यसको विपक्षमा नै नेकपा माओवादी केन्द्र रहने बताए ।  उनले भने, ‘हामी मत विभाजनमा जाँदा एमसीसीको विपक्षमा नै मतदान गर्छौं।’

त्यस्तै उनले कुन दिन हट्न भन्ने कुरा हो तर यसका विषयमा छिट्टै निर्णय बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>