Breaking News

एमसीसी टेबल गर्ने निर्णय: माओवादीका तीन सांसदले जनाए असहमति (पत्रसहित)

Banner

काठमाडौँ, फागुन ८-

संसदमा एमसीसी टेबल गर्न निर्णयमा माओवादीका तीन सांसदले लिखित असहमति जनाएका छन् ।

उक्त निर्णय प्रति प्रमुख सचेतक देव गुरुङ, रेखा शर्मा र जयपुरी घर्तीले सभामुख अग्नि सापकोटालाई संयुक्त पत्र लेख्दै असहमति जनाएका हुन् । उनीहरुले सभामुख अग्नि सापकोटालाई संयुक्त पत्र लेखेर असहमति जनाइएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>