Breaking News
नयाँबानेश्वरको निषेधित क्षेत्र तनावग्रस्त
०

काठमाडौँ, फागुन ८-
सत्तारुढ गठबनधनले एमसीसी सम्झौता अनुमोदन प्रस्ताव प्रतिनिधिसभाको बैठकमा पेस गर्ने निर्णय गरेपछि काठमाडौंको नयाँबानेश्वर क्षेत्रको अवस्था तनावपूर्ण भएको छ ।
निषेधित क्षेत्र सडकमा प्रहरीले लगाएको बार हटाएर विरोधमा प्रदर्शनकारीले नयाँबानेश्वर क्षेत्रमा तोडे गरेका छन् ।
हाल विरोध प्रदर्शनका कारण नयाँबानेश्वर क्षेत्रको यातायात आवागमन प्रभावित भएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























