मनोरञ्जन

बलिउड अभिनेता फरहानले गरे मोडल शिवानीसँग दोस्रो विवाह

Banner

काठमाडौँ, फागुन ८-

बलिउड अभिनेता, निर्माता तथा निर्देशक फरहान अख्तरले मोडल शिवानी दान्डेकरसँग दोस्रो विवाह गरेका छन् ।

फरहान र शिवानीले आफूहरु प्रेम सम्बन्धमा रहेको पाँच वर्षपछि भव्य समारोहका बीच शनिबार पिता जाबेद अख्तरको खण्डलास्थित फार्महाउसमा विवाह गरेका हुन् ।

फरहानको पहिलो विवाह सन् १९९८ मा हेयरस्टाइलिस्ट अधुना भववानीसँग भएको थियो । उनीहरुले बिहे गरेको १६ वर्षपछि डिभोर्स गरेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>