Breaking News
किन बाहिरिए गठबन्धन बैठकबाट माधव र प्रचण्ड
०

काठमाडौँ, फागुन ८-
सत्ता गठबन्धन दलको बैठकबाट सुरु भएको केहीबेरमै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बाहिरिएका छन्।
दुवै पार्टीका अध्यक्ष बैठकबाट किन बाहिरिए भन्ने सार्वजनिक भइसकेको छैन।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























