Breaking News
फागुन २० गतेसम्मका लागि सर्यो माओवादी केन्द्रीय कमिटी बैठक
०

काठमाडौं, फागुन ६-
फागुन ८ र ९ गते बोलाइएको नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सरेको छ ।
माओवादी केन्द्रको बैठक गत पुस २५ गतेदेखि पटक-पटक सर्दै आएको छ । उस पटक पनि फागुन २० गतेसम्मका लागि बैठक सरिएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























