Breaking News
एमसीसी अहिले राष्ट्रघाति भने हो चुनावपछि पनि राष्ट्रघाति हो: महामन्त्री थापा
०

काठमाडौँ, फागुन ६-
अमेरिकी सहयोग परियोजना एमसीसीमा सहमति नभए गठबन्धन टुट्ने नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बताएका छन् ।
थापाले अहिले एमसीसी राष्ट्रघाति हो भने चुनावपछि पनि राष्ट्रघाति हुने बताए ।’
शुक्रबार संसद बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले एमसीसीमा सहमति नभए गठबन्धन नचल्ने बताएका हुन् ।
एमसीसीलाई चुनावपछि धकेल्ने प्रस्ताव स्वीकार्य नहुने बताएउँदै उनले भने, ‘हाम्रोबीचमा कुरा मिल्यो, गठबन्धन चलिराख्छ । कुरा नमिलेन गठबन्धन चल्दैन ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























