Breaking News

सहमति नजुटेपछि आजको संसद बैठकमा एमसीसी पेश नहुने

Banner

काठमाडौँ, फागुन ६-

आज दिउँसो १ बजे बस्नै संसद बैठकमा एमसीसी पेश नहुने भएको छ ।

बिहान बसेको सत्ता गठबन्धनको बैठकमा सहमति नभएपछि आजको संसद बैठकमा पनि अमेरिकी सहयोग परियोजना (एमसीसी) पेश नहुने भएको हो ।

उक्त बैठकको कार्यसूची तय गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>