Breaking News

गठबन्धनको बैठक सकियो, पुनः आइतबार बस्ने

Banner

काठमाडौं, फागुन ६-

एमसीसीका विषयमा छलफल गर्न बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठक सकिएको छ।

बिहान १० बजे सुरु भएको बैठकमा विना निष्कर्ष सकिएको हो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले गठबन्धनको अर्को बैठक फागुन ८ गते बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>