चितवन विशेष

चितवनको टाँडीमा होटलभित्रै कार छिरेपछि…

Banner

चितवन,फागुन ५-

पूर्वी चितवनको टाँडी स्थित कृष्ण होटलमा गुडिरहेको कार छिरेको छ । नजिकै रहेको अर्को होटलमा खाजा खाएर कार गुडाउदा वित्तिकै बा २१ प ९२२५ नम्बर निजी कार अनियन्त्रित भई होटलमा छिरेको हो । घटनामा कुनै पनि मानबीय क्षति भएको छैन । होटलमा सामान्य क्षति पुगेको बताइएको छ ।

चालक र होटलका कर्मचारी सुरक्षित छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>