Breaking News

टाउको र खुट्टा फेला परेको नजिकै अर्को झोलामा आज बिहान शरीर फेला

Banner

विराटनगर, फागुन ५-

धरान-भेडेटार सडक खण्डमा पर्ने जंगलमा अर्को झोलामा शरीर पनि भेटिएको छ।

जंगलमा जेब्रा झोलाभित्र मानिसको टाउको र खुट्टा फेला परेको नजिकै बिहीबार बिहान अर्को झोलामा शरीर पनि भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाका अनुसार ३०-३५ वर्षको जस्तो देखिने पुरुषको टाउको र खुट्टा भेटिए पनि सडेको अवस्थामा भएकोले पहिचान खुलेको छैन ।

शंकास्पद झोलामा मानिसको शरीरको केही भाग जस्तो देखिएपछि जाँचका लागि फरेन्सिक टोली खटाएको उनले बताए ।

त्यस्तै बुधबार जेब्रा झोलामा सोहि जंगलमा जेब्रा झोलामा पुरुषको टाउको र खुट्टा भेटिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>