मनोरञ्जन

लामो समयको अन्तरालपछि सविन राई पुनः गीत संगितिक जगतमा

Banner

काठमाडौँ, फागुन ४-

लामो समयको अन्तरालपछि सविन राईले ‘चिसो एस्ट्रे’को गीतबाट पुनः गीत संगित क्षेत्रमा आएका छन् ।

राईको चलचित्र को दोस्रो गीत ‘चिसो एस्ट्रे’ शिवरात्रीलाई लक्षित गरेर चैत ४ गतेबाट रिलिज हुन तयारीमा रहेको हो ।

दिनेश पाल्पालीको शब्द र अजर जंगम संगीत रहेको उक्त गीत्मा लामो समयदेखि सांगीतिक दुनियाँबाट टाढा रहेका सविन आवाज भरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>