Breaking News

प्रतिनिधिसभा बैठक पाँच मिनेट बसेर स्थगित, अर्को बैठक फागुन ६ गते बस्ने

Banner

काठमाडौँ, फागुन ४-

प्रतिनिधिसभाको बैठक पाँच मिनेटका लागि बसेर स्थगित भएको छ ।

आज दिउसो १ बजेका लागि सभामुख अग्नि प्रसाद सापकोटाले बोलाएको प्रतिनिधिसभाको बैठक पाँच मिनेट बसेर स्थगित भएको भएको हो ।

बुधबार नेकपा एमालेले नाराबाजीका बीच सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठक अघि बढाएका थिए ।

त्यस्तै प्रतिनिधिसभाको अर्को बैठक फागुन ६ गते बस्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>