Breaking News

सहमति नजुटेको भन्दै बैठकको कार्यसूचीमा एमसीसी नराख्ने सभामुखको निर्णय

Banner

काठमाडौँ, फागुन ४-

सहमति नजुटेको भन्दै सभामुख अग्नि सापकोटाले आजको संसद बैठकको कार्यसूचीमा एमसीसी नराख्ने निर्णय गरेका छन् ।

संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक बसे पनि एमसीसी भने टेबल नहुने सापकोटाले बताएका छन् ।

आजको संसद बैठकको कार्यसूची तय गर्न सभामुखले कार्यव्यवस्थाको बैठक बसालेका थिए र बैठकको अन्त्यमा सहमति नजुटेको भन्दै आज एमसीसी कार्यसूचीमा नचढ्ने निर्णय सापकोटाले सुनाएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>