Breaking News

एमसीसीको विपक्षमा उभिने निर्णय गरेको जानकारी गराउन बालुवाटार पुगे प्रचण्ड

Banner

काठमाडौं, फागुन ४-

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् ।

संसदीय दलको बैठकबाट एमसीसीको विपक्षमा उभिने निर्णय गरेलगत्तै प्रधानमन्त्री देउवालाई जानकारी गराउन प्रचण्ड बालुवाटार पुगेका हुन् ।

त्यस्तै संसदबाट जबरजस्ती अघि बढाउन खोजेको गठबन्धन तोडिने माओवादी केन्द्रले चेतावनी दियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>