Breaking News

सरकारको निर्देशन गरे भन्दा जथाभावी दूधको मूल्य बढ्यो, कारबाही गर्न माग (विज्ञप्ति)

Banner

काठमाडौँ, फागुन २-

राष्ट्रिय उपभोक्ता मञ्च नेपालले डीडीसी, डेरी उद्योग संघ र नेपाल डेरी एसोसियसनले जथाभावी दूधको मूल्य बढाएको भन्दै कारबाही गर्न माग गर्दै एक विज्ञप्ति सार्वजनीक गरेको छ ।

मञ्चले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै मूल्य वृद्धिको विरोध गरेर कारबाही गर्न माग गरेको हो ।

बढाएको मूल्य स्पष्ट रुपमा सर्वसाधारण किसानले पाउने ग्यारेन्टी नभएको र निजी क्षेत्र तथा डीडीसीले सरकारको निर्देशन भन्दा बढी मूल्य तोकेको आरोप मञ्चको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>