Breaking News
प्रधानन्यायाधीशविरुद्ध महाअभियोग दर्ता बारे निर्णय लिन एमालेले बोलायो संसदीय दलको बैठक
०

काठमाडौँ, फागुन १-
नेकपा (एमाले)ले भोलि (सोमबार) बिहान ११ बजे संसदीय दलको बैठक बोलाएको छ ।
एमालेले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग दर्ता भएपछि संसद् भवन बानेश्वरको ल्होत्से हलमा भोलि बैठक बोलाएको हो ।
प्रमुख सचेतक विशाल भट्टराईका अनुसार एमालेले भोलि प्रधानन्यायाधीशविरुद्ध महाअभियोग दर्ता गराएको बारे निर्णय लिन भोलि ११ बजे बैठक बोलाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























