Breaking News
तेस्रो पटक पनि सर्यो प्रतिनिधि सभा बैठक, अब फागुन ४ गते बस्ने
०

काठमाडौँ, फागुन १-
फागुन २ गते ( भोलि ) बस्ने भनिएको प्रतिनिधि सभा बैठक पुन सरेको छ।
बैठक सूचना टाँस गरेर तेस्रो पटक सारिएको हो। अब प्रतिनिधि सभाको बैठक फागुन ४ गते बस्ने गरी सारिएको छ ।
यसअघि पनि माघ १६ गते र २६ गतेका लागि तय भएको बैठक ६ दिन सारेर २ गतेका लागि तय भएको थियो।यसअघि को थियो।
सरकारले एमसीसी सम्झौता अनुमोदनका लागि संसदीय प्रक्रिया (प्रतिनिधि सभा बैठकमा टेबल गर्ने प्रक्रिया) अगाडि बढाउन खोजेको चर्चा चलेको बेला बैठक फेरि स्थगित भएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























