Breaking News

प्रचण्ड-बाबुरामहरूको विचलनका कारण जनयुद्ध अपूर्णतामा टुंगियोः विप्लव

Banner

काठमाडौं,फागुन १-

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पुष्पकमल दाहाल प्रचण्ड–डा. बाबुराम भट्टराईलगायत नेताहरूको विचलनका कारण जनयुद्ध अपूर्णतामै टुंगिएको आरोप लगाएका छन्।

२७औं जनयुद्ध दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै विप्लवले जनयुद्ध अपूर्णै रहेको गुनासो गरेका हुन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>