Breaking News

समसामयिक राजनीतिक विषयमा छलफल गर्न देउवा–प्रचण्ड र नेपालबीच भेटवार्ता

Banner

काठमाडौँ, माघ २९-

सत्ता गठबन्धनका शीर्ष तीन नेताबीच प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा भेटवार्ता सुरु भएको छ।

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सँगको सम्झौता संसदबाट अनुमोदन गरिनुपर्ने दबाबमा रहेका बेला सत्ता गठबन्धनका तीन शीर्ष नेताबीच भेटवार्ता भइरहेको हो।

समसामयिक राजनीतिक विषयमा छलफल गर्न नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच के भेटवार्ता भएको सचिवालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>