मनोरञ्जन

कलाकार अर्जुन घिमिरे पाँडे लाई मातृशोक

Banner

काठमाडौं,माघ २८-

चर्चित हास्य टेलिश्रृखंला सक्किगोनीका लेखक, निर्देशक तथा कलाकार अर्जुन घिमिरे पाँडेलाई मातृ शोक परेको छ। काठमाडौंको ग्रीन सिटी अस्पतालमा उपचारको क्रममा रहेकी उनको शुक्रबार विहान १ बजे निधन भएको हो। मस्तिष्काघात कारण घिमिरेकी आमा बिमला घिमिरेको दश महिनादेखि अस्पतालमा उपचार भइरहेको थियो।

आमाको निधनपछि घिमिरेलाई उनका सहकर्मी, विभिन्न कलाकारदेखि उनका शुभचिन्तकले दुःख व्यक्त गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>