Breaking News

त्रिवि अन्तरगतका क्याम्पसमा फागुन १ देखि भौतिक उपस्थितिमै पठनपाठन हुने

Banner

काठमाडौँ,माघ २७-

त्रिभुवन विश्वविद्यालयले कोरोनाका कारण स्थगित पठनपाठन फागुन १ देखि पुनः सञ्चालन गर्ने भएको छ । त्रिवि रजिस्ट्रार कार्यालयले सूचना जारी गरी पठनपाठन, परीक्षालगायत कार्यालयका सम्पूर्ण काम भौतिक उपस्थितिमै सञ्चालन गर्ने जनाएको हो ।

स्थानीय निकायसँग समन्वय गरी तोकिएका मापदण्ड पूरा गरेर भौतिक उपस्थितिमा कक्षा सञ्चालन, परीक्षा सञ्चालन, दैनिक प्रशासनिक कार्यसम्पादनको व्यवस्थाका लागि त्रिवि कार्यकारी परिषद्ले निर्णय गरेको छ । कोरोना संक्रमण जोखिमका कारण त्रिविले गत माघ ९ विभिन्न तहका परीक्षा स्थगित गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>