Breaking News

एमसीसीको विरोधमा ६ दल र २ मोर्चाको संयुक्त आन्दोलन

Banner

काठमाडौं,माघ २६ ।

अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एससीसी) को विरोधमा ६ राजनीतिक दलसहित २ मोर्चाले संयुक्त रुपमा प्रदर्शन गरेका छन् ।

एमसीसी राष्टघाति भएकाले यसलाई संसदबाट पास नगर्न उनीहरुले खबरदारी गरेका छन् ।नेपाल कम्युनिस्ट पार्टी, नेकपा क्रान्तिकारी माओवादी, नेकपा, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, नेकपा माओवादी केन्द्र समाजवादी, देशभक्त जनगणतान्त्रिक मोर्चा र राष्ट्रिय जनमोर्चाले एमसीसीका विरुद्घमा संयुक्त रुपमा प्रदर्शन गरेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>