मनोरञ्जन

‘सिमसिमे पानीमा’ पछि गायिका रेखाको नयाँ गीत ‘तिम्रै माया’ सार्वजनिक

Banner

काठमाडौँ, माघ २४-

चर्चित गीत ‘सिमसिमे पानीमा’ पछि गायिका रेखा शाहको नयाँ गीत ‘तिम्रै माया’ सार्वजनिक भएको छ । सोमबार जन्मदिनको अवसरमा सोमबार रेखाको नयाँ गीत सार्वजनिक भएको हो।

राम थापाको संगीत निर्देशन तथा छायांंकन रहेको उक्त गीतमा रमा कार्कीको शब्द रहेको छ भने फनन्द्र राईले यसलाई एरेन्ज गरेका छन्। गीतको भिडियोमा रेखाकै अभिनय छ ।

त्यस्तै केही समयदेखि भने निष्क्रिय रहेकी गायिका रेखा शाहको निष्क्रियता टुटेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>