मनोरञ्जन

गजल ‘न बिर्सें तिमीलाई न पाए तिमीलाई’ पछिल्लो समय रचना रिमालको आवाजमा सार्वजनिक

Banner

काठमाडौँ, माघ २२-

विपिन किरणको शब्द रहेको गजल ‘न बिर्सें तिमीलाई न पाए तिमीलाई’ पछिल्लो समय लोकप्रिय गायिका रचना रिमालको स्वरमा सार्वजनिक भएको छ ।

रचनाको स्वरमा बिहीबार मात्रै यो गजल युट्युबमा सार्वजनिक भएको हो ।

गीतकार विपिन किरणले सोही गजल ‘न बिर्सें तिमीलाई न पाए तिमीलाई’ हाल लोकप्रिय गायिका रचना रिमालको स्वरमा पुनः रेकर्ड गराएका हुन् ।

त्यस्तै झण्डै डेढ दशकअघि सार्वजनिक गजल , ‘न बिर्सें तिमीलाई न पाए तिमीलाई’मा अञ्जु पन्त र जगदीश समाल आवाज भरेका थियो । उक्त गजल श्रोता(दर्शकको माझ अझै पनि लोकप्रिय छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>