चितवन विशेष

धेरै दिनपछि खुलेको चितवनको मौसम (तस्बिरहरू)

Banner

चितवन,माघ २२-

लामो समय चिसोले प्रभावित बनेको चितवनको मौसम घमाइलो देखिन थालेको छ । बिहिबार साँझबाट परेको पानी शुक्रबार साँझ रोकिएको थियो । आज भने विहानैदेखि चितवनको मौसम खुलेको छ ।

चितवनको मौसम धेरैपछि घमाइलो देखिएको छ ।भोलीबाट पुरै मौसम खुल्ने मौसमविद्हरुले बताएका छन् । तुवाँलो हटेर घाम लागेसँगै चितवनका विभिन्न ठाउँबाट पहडका दृष्य प्रष्ट देखिएको छ । आकाश खुलेको दिन क्यामेरामा कैद गरिएको चितवनको भरतपुर ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>