चितवन विशेष

काठमाडौं-भरतपुर हवाइ उडानको भाडादर १०५ रुपैयाँ बढ्यो

Banner

चितवन,माघ २१-

नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य बढाएपछि आन्तरिक हवाइ उडानको भाडादर पनि वृद्धि भएको छ । नेपाल वायुसेवा सञ्चालक संघले शुक्रबारबाट लागूहुनेगरी भाडा बढाएको हो । संघले १०५ रुपैयाँदेखि ४४५सम्म वृद्धि गरेको संघले जनाएको छ ।

हवाई इन्धनमा प्रतिलिटर दुई रुपैयाँ बढीले मूल्य घटबढ भएको अनुपातमा भाडा समायोजन गर्ने अधिकार संघले प्रयोग गरेको हो । बढेको दरअनुसार सबैभन्दा काठमाडौं-भरतपुर १०५ रुपैयाँ बढेको संघले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>