मनोरञ्जन

कोट म्यारिज गर्न तयारीमा फरहान अख्तर शिवानी दान्डेकर

Banner

काठमाडौँ, माघ २१-

बलिउड अभिनेता तथा निर्देशक फरहान अख्तर र उनकी प्रेमिका शिवानी दान्डेकर अदालती (कोट म्यारिज) गर्न तयारीमा रहेका छन् ।

फरहानका बुबा तथा वरिष्ठ लेखक जावेद अख्तरले उनीहरुे फेब्रुअरी २१ मा विवाह गर्न लागेको पुष्टि गरे । त्यस्तै उनीहरु ‘कोट म्यारिजपछि एक निजी समारोह आयोजना हुनेछ । जसमा नजिकका साथीभाई र परिवारका सदस्य मात्रै सहभागी हुने उनले बताए ।

विवाहको तयारी भइरहेको र कोरोनाका कारण भब्य विवाह आयोजना गर्न नसकेको जावेदले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>