Breaking News

सिंहदरबारमा तत्काल विद्यालय सञ्चालन गर्ने नगर्ने भन्ने विषयमा छलफल

Banner

काठमाडौँ, माघ २१-

कोरोनाका कारण बन्द रहेका बिद्ययालय तत्काल सञ्चालन गर्ने र नगर्ने भनेर आज प्रधानमन्त्री कार्यालयमा छलफल सुरु भएको छ ।

शुक्रबार दिउँसो एक बजेपछि सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा छलफल सुरु भएको हो ।

अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीलेका अनुसार बैठकमा प्याब्सनका प्रतिनिधि, शिक्षा मन्त्रालयका प्रवक्ता र सीसीएमसीका प्रतिनिधि सहभागी छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>