Breaking News

२४औं संस्करणको ओलम्पिक चीनमा उद्‌‌घाटन, योग्य खेलाडी नभएकै कारण सहभागि भएन नेपाल

Banner

काठमाडौँ, माघ २१-

आजबाट २४औं संस्करणको विन्टर ओलम्पिक चीनको राजधानी बेइजिङमा उद्‌‌घाटन हुँदैछ।

चीनको बेइजिङ र हुबेईमा हुने ओलम्पिकमा विश्वभरका ९१ देशका खेलाडीले सहभागिता जनाउँदैछन्। तर ओलम्पिकमा प्रतिस्पर्धा हुने विधाका लागि योग्य खेलाडी नेपालमा नभएको कारण नेपालबाट केही सहभागि भएका छैन।

त्यस्तै सफलरामलाई नेपाल ओलम्पिक कमिटीले विन्टर ओलम्पिकको तयारीका लागि भन्दै इटालीका लागि विदाई गरेको थियो। तर यसपटकको विन्टर ओलम्पिकमा सहभागिता जनाउने कोसिस गरे पनि उनी सफल हुन सकेनन्।

चीनको राजधानी बेइजिङमा हुँने उद्‌‌घाटन समारोहमा चिनियाँ राष्ट्रपति सी चिनफिङसहित विश्वका २१ मुलुकका नेताहरू सहभागी हुँदैछन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>