Breaking News

बाक्लो हिउँका कारण चन्द्रागिरि डाँडा सेताम्य

Banner

काठमाडौँ, माघ २१-

पश्चिमी न्यून चापीय प्रणाली देशभर अहिले हिमाली र उच्च पहाडी भेगमा हिमपात भइरहेको छ र अन्यमा भने वर्ष भएको छ ।

त्यस्तै काठमाडौं चन्द्रागिरिका डाँडामा पनि हिउँ परेको छ । चन्द्रागिरि डाँडामा हिउँ परेको यो दोस्रो पटक हो । आज चन्द्रागिरि डाँडाका रिसोर्ट, केबलकार, भालेश्वर मन्दिर लगायतका क्षेत्र बाक्लो हिउँले सेताम्य भएका छन् ।

चन्द्रागिरि भालेश्वर मन्दिरका पुजारी विदुर न्यौपानेका अनुसार पुस पछि आज पुनः चन्द्रागिरि डाँडामा हिउँ परेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>