चितवन विशेष

नदीजन्य पदार्थ चोरी गर्ने दुई टिपर चितवनको आँपटारीबाट नियन्त्रणमा

Banner

पुजा ढकाल,

चितवन, माघ २०-

चितवनमा अबैध रुपमा नदीजन्य पदार्थ चोरी निकासी गरिरहेका दुई सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।

ईलाका प्रहरी कार्यालय रामनगरबाट खटिएको प्रहरी टोलिले दुई सवारी साधनलाई भरतपुर महानगरपालिका १ आँपटारीबाट नियन्त्रणमा लिगेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी नरहरी अधिकारीका अनुसार सो टिपरहरु माघ १७ गते लिइएको र उनिहरुसंग कर नतिरी अवैध रुपमा निकासा गरिरहेका थिए ।

थप कारवाहीका लागि प्रहरीले जिल्ला प्रशासन कार्यालय चितवनमा पठाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>