चितवन विशेष
युनिभर्सल थट कन्सल्ट ‘युटिसी’को नयाँ शाखा भरतपुरमा
०

चितवन, माघ १९ –
शैक्षिक परामर्श केन्द्रका रुपमा अस्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको युनिभर्सल थट कन्सल्ट (युटिसी) को नयाँ शाखा चितवनको भरतपुरमा खुलेको छ ।
विगत लामो समय खि टेस्ट प्रिपेरेशन सेन्टरको रुपमा सेवा पु¥याउँदै आएको युटिसीले नेपालमा व्यवसाय विस्तार गर्ने क्रममा भरतपुरमा आफ्नो तेस्रो शाखा शुभारम्भ गरेको हो ।
काठमाडौं पुतलीसडक शंखरदेव क्याम्पस अगाडि आफ्नो सेवा प्रदान गर्दै आएको युटिसीको दोस्रो शाखा बुटवलमा छ । कम्पनीका प्रबन्ध निर्देशक शिव बन्जाराका अनुसार आजदेखि तेस्रो शाखा रुपमा चितवनमा युटिसी खुलेको छ।
भारतको पुणे, पाकिस्तानको इस्लामावाद, क्यानाडा, कतार, मलेसिया, फिलिपिन्स र बंगलादेशमा पनि शाखा विस्तारको क्रममा रहेको उनले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























