Breaking News

बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक शुरु

Banner

काठमाडौँ, माघ १५-

स्थानीय तहको निर्वाचन लगायतका विषयमा छलफल गर्नसत्तारुढ गठबन्धनको बैठक फेरि शुरु भएको छ ।

शनिबार विहान निर्वाचनको मितिबारे भएको छलफल निश्कर्षमा नपुगेपछि दलहरु आन्तरिक छलफल गरेर पुन: बैठक बसेको हो ।

त्यस्तै साँझ शुरु भएको दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेता सहभागी छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>