Breaking News

निर्वाचनबारे सहमति जुटेन नसकेपछि आजै अपराह्नमा पुन: बैठक बस्ने

Banner

काठमाडौँ, माघ १५-

स्थानीय तह निर्वाचनबारे छलफल गर्न शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरुको बैठक सकिएको छ ।

आन्तरिक छलफल गरेर फेरि बैठक बस्ने गरी बिहानको बैठक सकिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

निर्वाचनको विषयमा सहमति जुटाउन बिहानको बैठक असफल भएपछि आजै अपराह्नमा फेरि बैठक बस्ने गरी बैठक सकिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>