मनोरञ्जन

कार्तिक आर्यनको मागपछि अल्लु अर्जुनको फिल्म टेलिभिजन प्रिमियरमा

Banner

एजेन्सीको सहयोगमा, चितवन, माघ १४–
अल्लु अर्जुनको ब्लकबस्टर हिट फिल्म अला वैकुण्ठपुरमको रिलिज रोकिएको छ । हिन्दी भाषामा सिनेमाघरहरुबाट रिलिज हुने भनिएको फिल्म अभिनेता कार्तिक आर्यनको मागपछि रोकिएकोे हो ।

अब यो फिल्मको टेलिभिजन प्रिमियर फेब्रुअरी ६ मा हुँदैछ । कार्तिक यस फिल्मको हिन्दी रिमेकमा देखिने भएका छन् । यस्तो अवस्थामा कार्तिकले साउथको फिल्म हिन्दीमा रिलिज गर्न नमानेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>