Breaking News

राष्ट्रिय सभाः प्रदेश नं १ मा गठबन्धनलाई हराउँदै एमालेका ग्याल्जेन विजयी

Banner

विराटनगर,माघ १२-

गठबन्धनलाई हराँउदै प्रदेश नं १ मा नेकपा एमालेका उम्मेद्वार सोनाम ग्याल्जेन शेर्पा राष्ट्रिय सभामा विजयी हुनुभएको छ । उहाँले ४ हजार ७ सय ३४ मत प्राप्त गरेर गठबन्धनका उम्मेद्वारलाई पराजित गर्नुभएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>