चितवन विशेष

चितवनमा हल्का वर्षा,चिसो झन् बढ्यो

Banner

चितवन,माघ १२-

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । चितवनमा आज (बुधबार) हल्का बर्षा भएको छ । पाँच दिनदेखि घाम नलाग्दा चितवनको जनजिवन प्रभावित बनेको छ । हल्का बर्षा भएपछि झन् चिसो बढेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणमा काठमाडौँको अधिकतम् तापक्रम ६ र अधिकतम तापक्रम १६ डिग्री सेल्सियस रहेकोे छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>