चितवन विशेष
प्रहरी निरीक्षक कमला नराल पुस महिनाको उत्कृष्ट चितवन प्रहरी
०

चितवन,माघ ११-
प्रहरी निरीक्षक कमला नराल पुस महिनाको उत्कृष्ट प्रहरीको रुपमा पुरस्कृत भएकी छन् । जिल्ला प्रहरी कार्यालय चितवन र मातहतका कार्यालयमा कार्यरत प्रहरीको कार्यसम्पादनको आधारमा उत्कृष्ट प्रहरी छनोट गरिएको हो । उनले आफुलाई दिइएको जिम्मेवारी उत्कृष्ट ढंगले सम्पादन गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























